२२ वर्षपछि ब्युँतियो अतिरिक्त सचिव, ट्रेड युनियन यथावत्

२०४६ साल अगाडि छोटो अवधि र २०४९ सालदेखि २०५९ सालसम्म १० वर्ष निजामती सेवामा अतिरिक्त सचिवको व्यवस्था थियो । त्यसयता अभ्यासमा नरहेको यो व्यवस्था पुनः ब्युँताउने गरी उपसमितिबाट निजामती विधेयक पारित भएको छ ।
थप पुरा समाचारको लागि