चिनीको आपूर्तिका लागि दीर्घकालिन नीति बनाउन एनपी साउदको माग

चिनीको आपूर्तिका लागि दीर्घकालिन नीति बनाउन एनपी साउदको माग

प्रतिनिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले उद्योगी र किसानको हितलाई दृष्टिगत गर्दै चिनीको आपूर्ति सन्तुलनका लागि राष्ट्रिय हितअनुकुल हुने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अबलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

थप पुरा समाचारको लागि
TOP