अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध, बैठक स्थगित
१३ भदौ, जनकपुरधाम । प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक अवरोध गरेका छन् । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद कनिष पटेलले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजनामा मागे । […]
थप पुरा समाचारको लागि