निजी विद्यालय सञ्चालकहरूलाई केयूको जवाफ : प्रा. डा. लुइटेलको धारणा व्यक्तिगत हो
१३ भदौ, काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्कुल अफ एजुकेशनका डीन प्रा. डा. बालचन्द्र लुइटेलको अभिव्यक्ति केयूको नभएको स्पष्ट पारेको छ । निजी विद्यालय सञ्चालकहरूले विज्ञप्ति निकालेर लुइटेलको अभिव्यक्तिले केयूसँगको सम्झौता भङ्ग गर्ने घोषणा गरेका थिए । त्यसको जवाफमा केयूका प्रवक्त डा. उद्धव प्याकुरेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘प्रा. डा. लुइटेलका अभिव्यक्तिहरू काठमाडाैं विश्वविद्यालयको आधिकारिक धारणा […]
थप पुरा समाचारको लागि