लोकगायक रत्न बेहोसीलाई नेपालरत्न सम्मान
काठमाडौं । लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले बेहोसीलाई उनको ९० औं जन्मदिनको अवसरमा सम्मान गरेको हो । नेपाली र नेपालभाषाको गीतसंगीतमा उनको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपालरत्न सम्मान दिइएको संस्थाका पौभाः सायिमले जनाए । ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको नेपालरत्न सम्मान तथा रत्न बेहोसी एकल […]
थप पुरा समाचारको लागि