भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

१३ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो । १४ करोड ८३ लाख रुपैंयाको सम्पत्ति जोडेका यादवले ९ करोड ३ लाख रुपैंया मात्रै […]

थप पुरा समाचारको लागि
TOP