विद्युतीकरणको माग गर्दै अछामी युवाहरूले गरे लाल्टिन बालेर प्रदर्शन (तस्वीरहरू)

विद्युतीकरणको माग गर्दै अछामी युवाहरूले गरे लाल्टिन बालेर प्रदर्शन (तस्वीरहरू)

१३ भदौ, काठमाडौं । विद्युतीकरणको माग गर्दै अछामका युवाहरू लाल्टिन बालेर काठमाडौंमा प्रदर्शन गरेका छन् । अछाम जिल्लाको कमलबजार नपारपालिका वडा नम्बर ७  का विभिन्न स्थानमा विद्युत विस्तार गर्न सरकारले ध्यान नदिएको भन्दै लाल्टिन बालेर प्रतिकात्मकरूपमा प्रदर्शनमा उत्रिएका हुन् । कमलबजार नपारपालिका वडा नम्बर ७  का क्वालेख, जामा, फल्टाने, सुनदेवी, छडानदेवी लगायतका ठाउँ अझै अध्यारोमा […]

थप पुरा समाचारको लागि
TOP