संसदीय सुनुवाइ समिति सदस्यमा रामहरि खतिवडाको नाम अनुमोदन

संसदीय सुनुवाइ समिति सदस्यमा रामहरि खतिवडाको नाम अनुमोदन

१३ भदौ, काठमाडौं । प्रतिनिधिसभाले संसदीय सुनुवाइ समिति सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको नाम अनुमोदन गरेको छ । शुक्रबार बसेको बैठकमा सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानाले सुनुवाइ समितिको सदस्यमा कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको ठाउँमा खतिवडाको नाम हेरफेर गर्ने प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो । प्रतिनिधिसभाले उक्त प्रस्ताव स्वीकृत गरेसँगै सुनुवाइ […]

थप पुरा समाचारको लागि
TOP