मेस्सीले घरेलु मैदानमा अन्तिम खेल खेल्दै, यसकारण छ विशेष

मेस्सीले घरेलु मैदानमा अन्तिम खेल खेल्दै, यसकारण छ विशेष

१३ भदौ, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आगामी बिहीबार राजधानी ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा भेनेजुएलाविरुद्ध हुने विश्वकप छनोटको खेल खेल्दै छन्। ३८ वर्षीय मेस्सीका लागि घरेलु मैदानमा हुने विश्वकप छनोटको अन्तिम खेल हुनेछ, वा भनौं उनको करियरकै अन्तिम घरेलु खेल पनि हुन सक्ने पक्कापक्की छ । त्यसकारण यस खेललाई विशेष मानिएको छ। अर्जेन्टिना पहिले […]

थप पुरा समाचारको लागि
TOP