खाद्यमा रहेको विषादीले मानिसको प्रजनन स्वास्थ्यसम्बन्धी रोग वृद्धि गर्‍यो : महेश बर्तौला

खाद्यमा रहेको विषादीले मानिसको प्रजनन स्वास्थ्यसम्बन्धी रोग वृद्धि गर्‍यो : महेश बर्तौला

१३ भदौ, काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले खाद्यमा रहेको विषादीबारे ख्याल गर्न आवश्यक रहेको बताए । ‘बजारमा बिक्रीका लागी राखिएका विभिन्न प्रकारका खाद्यबस्तुहरुमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थको प्रयोग भइरहेको छ’ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बर्तौलाले भने । खाद्यमा रहेको विषादीले मानिसको प्रजनन स्वास्थ्यसम्बन्धी रोग वृद्धि गरेको पनि उनले बताए । […]

थप पुरा समाचारको लागि
TOP