अमेरिकाको प्रतिकार गर्ने तयारीमा बेलायत

अमेरिकाको प्रतिकार गर्ने तयारीमा बेलायत

लन्डन । बेलायतले अमेरिकाबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने तयारी गरिरहेको छ ।  डाउनिङ स्ट्रिटसम्बद्ध स्रोतले बताएको भन्दै बीबीसीले छापेको समाचारमा आवश्यक परेमा बेलायत अमेरिकाविरुद्ध अतिरिक्त भन्सार महसुल लगाउन हिचकिचाउने छैन ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP