‘शिक्षकलाई कडा आन्दोलन गर्न बाध्य नपारियोस्’

‘शिक्षकलाई कडा आन्दोलन गर्न बाध्य नपारियोस्’

हामीले ऐन बनाउने होइन, दबाब निर्माण गर्ने हो । यदि राष्ट्रिय सभाबाट पनि सम्बोधन भएन भने अर्को आन्दोलनमा जाने हो । त्यो आन्दोलन कडा हुन्छ । बलियो हुन्छ ।

थप पुरा समाचारको लागि
TOP