पनौतीदेखि-नमोवुद्धसम्म शान्ति पदयात्रा हुने, प्रथम राष्ट्रपति यादवले उद्घाटन गर्ने

२७ वैशाख, काभ्रेपलाञ्चोक । बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । ‘काभ्रेको लागि केही गरौं’ भन्ने मुल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजको आयोजनामा विश्व सम्पदा सूचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाइला टेकेको नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम […]
थप पुरा समाचारको लागि