विश्वकप रजत विजेता खो खो टिम उत्कृष्ट

विश्वकप रजत विजेता खो खो टिम उत्कृष्ट

१३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित शुक्रबार पुरस्कृत गरेको छ । खो खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो । पुरुष/महिला टोलीलाई समान १–१ लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरियो । दुवै टिमले भारतमा भएको प्रथम खो खो विश्व कप तथा […]

थप पुरा समाचारको लागि
TOP