आफैं लाइसेन्स छापेर वितरण गर्दै बागमती, ५ वटा मेसिन खरिद

आफैं लाइसेन्स छापेर वितरण गर्दै बागमती, ५ वटा मेसिन खरिद

१३ भदौ, हेटौंडा । बागमती प्रदेश सरकार आफैंले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर सेवाग्राहीलाई वितरणको अन्तिम तयारीमा लागेको छ । प्रतिघण्टा १ सय ५० वटा लाइसेन्स छाप्ने पाँच वटा अत्याधुनिक मेसिन खरिद गरेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक महिनाभित्र लाइसेन्स वितरणको तयारी थालेको यातायातमन्त्री जयराम थापाले बताए । ‘अत्याधुनिक प्रिन्टर मेसिन खरिद गरिसकेका छौं […]

थप पुरा समाचारको लागि
TOP