ईश्वर पोखरेलले उठाएको जोखिम
नेकपा एमालेको नेतृत्व फेर्ने अभियानमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई साथ दिएर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संस्थापनविरुद्ध कठिन चुनौती उठाएका छन् । यो चुनौती पार लगाउन सके ‘सधैं संस्थापन नेता’को इतिहास पोखरेलले सुरक्षित गर्नेछन् । तर असफल हुँदा सम्भवतः राजनीतिक करिअरको बिदाइ पनि हुनसक्छ ।
थप पुरा समाचारको लागि