जलवायु न्यायका निम्ति नेपाललाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक : उपसभामुख राना

जलवायु न्यायका निम्ति नेपाललाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक : उपसभामुख राना

९ साउन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् । चीनको हेनान प्रान्तमा सांघाई सहयोग मञ्चले आयोजना गरेको कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उपसभामुख रानाले जलवायु परिर्वतनका लागि योगदान नगरे पनि त्यसको प्रत्यक्ष असर भोगेको नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको […]

थप पुरा समाचारको लागि
TOP