‘इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड’
१३ भदौ, जेनेभा । इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वाद्र्धमा तेहरानमा मृत्युदण्डको सङ्ख्यामा ठूलो वृद्धि भएको जनाएको छ । प्रवक्ता रविना शमदासानीले जेनेभामा पत्रकारसँग भने, ‘इरानी अधिकारीहरूले यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिएका […]
थप पुरा समाचारको लागि