आईपीएलका बाँकी खेल बेंगलुरु, चेन्नई र हैदराबादमा सञ्चालन गर्ने योजना

आईपीएलका बाँकी खेल बेंगलुरु, चेन्नई र हैदराबादमा सञ्चालन गर्ने योजना

२७ वैशाख, काठमाडौं । भारत-पाकिस्तान तनावका कारण बीचमै रोकिएको आईपीएल क्रिकेट २०२५ मे महिनामा पुनः सुरु गर्ने अनुमति भारत सरकारबाट प्राप्त भएमा बाँकी खेलहरू बेंगलुरु, चेन्नई र हैदराबादमा आयोजना गरिने उच्च सम्भावना देखिएको छ । क्रिकेट समाचार संस्था क्रिकइन्फोले उल्लेख गरेअनुसार हालका लागि बाँकी खेल त्यही ३ वटा ठाउँमा गर्ने बीसीसीआईको योजना छ । यद्यपि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP