मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक

मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक

२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीचको जारी तनावको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष सुरक्षा र सैन्य अधिकारीहरूसँग उच्चस्तरीय बैठक गरेका छन् । बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, तथा थलसेना, जलसेना र वायुसेनाका प्रमुखहरू सहभागी थिए । प्रधानमन्त्रीको कार्यालयले बैठकको विस्तृत विवरण सार्वजनिक गरेको छैन । बैठकमा पाकिस्तानबाट मिसाइल र ड्रोन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP