युवा संघ नेपालको संयोजक रोशन थापा, भदौमा महाधिवेशन

२७ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको महाधिवेशन आयोजक समिति संयोजक रोशन थापा बनेका छन् । इन्चार्ज लक्ष्मण केसीले बक्तव्य जारी गरी थापा संयोजक रहेको आयोजक समिति बनाइएको जानकारी दिएका हुन् । यो समितिले आगामी भदौमा महाधिवेशन गर्ने पनि निर्णय भएको छ । आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई […]
थप पुरा समाचारको लागि