भ्रष्टाचारीलाई कारबाही गरेर पोखरा र भैरहवा विमानस्थल चलाउनुपर्छ : लिङ्देन

भ्रष्टाचारीलाई कारबाही गरेर पोखरा र भैरहवा विमानस्थल चलाउनुपर्छ : लिङ्देन

२७ वैशाख, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP