कर्णालीमा विपद्का घटना : १० वर्षमा ६१९ जनाको मृत्यु, साढे ३ अर्बको क्षति
१४ भदौ, भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा पछिल्लो दश वर्षमा विपद्का घटनामा परी ६१९ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक तथा आर्थिक क्षति भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा २०७२ देखि २०८१ सम्मको दश वर्षको अवधिमा ६१९ जना व्यक्तिको विपद्का घटनामा परी मृत्यु भएको हो । तथ्याङ्कअनुसार […]
थप पुरा समाचारको लागि