विधायन समितिमा कुलिङ पिरियडबारे छलफल

विधायन समितिमा कुलिङ पिरियडबारे छलफल

१४ भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन समितिको बैडकमा निजामति सेवा विधेयकको कुलिङ पिरियडमाथि छलफल जारी छ । आज बिहान १० बजेदेखि समितिको कक्षमा सुरु भएको बैठकमा सांसदहरुले कुलिङ पिरियडबारे प्रश्न गरेका थिए । बैठकमा सांसदहरुले कर्मचारीमा कुलिङ अफ पिरियड राख्ने वा नराख्ने भन्नेबारे छलफल गर्दै यसलाई टुंग्याउनु पर्ने बताएका छन् । बैठकमा सांसद आनन्दप्राद […]

थप पुरा समाचारको लागि
TOP