निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर

निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर

१४ भदौ । निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सदर भएको छ । शनिबार एकसरो छलफल भएपछि बैठकमा सभापति तुलसी कुमारी दाहालले भनिन्, ‘कुलिङ अफ पिरियड राखेर जाने निर्णय भयो ।’ यो सैद्धान्तिक सहमतिअनुसार प्रतिवेदन लेखेर पुन एकपटक हेरेर अगाडि बढिने सभापति […]

थप पुरा समाचारको लागि
TOP