फेरि सर्‍यो संसद् बैठकको समय

फेरि सर्‍यो संसद् बैठकको समय

१७ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ । प्रतिबन्धात्मक व्यवस्थाको कारण देखाउँदै संसद् सचिवालयले बैठकको समय धकेलेको हो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ । यही प्रतिबन्धात्मक व्यवस्थाका कारण […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP