राष्ट्रपति सी सँग लगातार दोस्रो पटक भेट हुँदा खुशी छु : प्रधानमन्त्री

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो भेट भएकोमा खुशी व्यक्त गरेका छन् । शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी सँगको द्विपक्षीय भेटप्रति खुशी व्यक्त गरेका हुन् । राष्ट्रपति सी सँगको भेट फलदायी भएको प्रधानमन्त्री ओलीको भनाइ […]
थप पुरा समाचारको लागि