नेपाल र भारतबीचको समस्या आपसी समझदारीमा मिलाउनुपर्छ : मन्त्री चौरसिया

नेपाल र भारतबीचको समस्या आपसी समझदारीमा मिलाउनुपर्छ : मन्त्री चौरसिया

१४ भदौ, पर्सा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताएका छन् । मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज वीरगञ्जमा आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ मा उनले दुवै मुुलुकबीच समन्वय र सहकार्य गरेर विवाद टुङ्ग्याउनुपर्ने बताए । मन्त्री चौररियाले भने, ‘दुवै मुलुकबीच […]

थप पुरा समाचारको लागि
TOP