क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुन लन्डन पुग्यो नेपाली सेनाको टोली

लन्डन । संयुक्त अधिराज्यको वेल्स राज्यमा हुने क्याम्ब्रियन गस्ती अभ्यासका लागि नेपाली सेनाको टोली लन्डन आइपुगेको छ । नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको टोली शनिबार बिहान लन्डन आएको हो । टोलीलाई लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले हिथ्रो विमानस्थलमा स्वागत गरे । एक्सरसाइज क्याम्ब्रियन पट्रोल ब्रिटिश […]
थप पुरा समाचारको लागि