बेपत्ता योद्धाहरूको खोजी लगायतका कार्य अघि बढाउन प्रचण्डको आग्रह

बेपत्ता योद्धाहरूको खोजी लगायतका कार्य अघि बढाउन प्रचण्डको आग्रह

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता योद्धाहरूको खोजीलगायत आवश्यक अन्य कार्य प्रभावकारी रूपमा अघि बढाउन आह्वान गरेका छन् । ‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’ का सन्दर्भ पारेर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विस्तृत शान्ति सम्झौताको दफा ५.२.५, नेपालको अन्तरिम संविधान–२०६३ को धारा ३३ र संविधानको धारा ३०४(२) को व्यवस्थालाई तत्काल […]

थप पुरा समाचारको लागि
TOP