मेरो पहिलेजस्तो रापताप छैन, आन्दोलनमा जाऔं : प्रचण्ड

मेरो पहिलेजस्तो रापताप छैन, आन्दोलनमा जाऔं : प्रचण्ड

१४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आह्वान गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताए । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने प्रचण्डको भनाइ थियो । ‘हामी […]

थप पुरा समाचारको लागि
TOP