प्रधानमन्त्री ओलीले ‘एससीओ’को सदस्य बन्न राष्ट्रपति सीसँग राखे प्रस्ताव
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को सदस्य बनाउनका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा राष्ट्रपति सीसँग उनले यो प्रस्ताव गरेका हुन् । शाङ्घाई सहयोग संगठनकै शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा शनिबार […]
थप पुरा समाचारको लागि