जनकपुरमा दुई समुदायबीच झडप : दुईजना घाइते, ११ सेल अश्रुग्यास प्रहार

१४ भदौ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २० देवरारुपैठामा दुई समुदाय बीच झडप हुँदा दुईजना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ११ सेल अश्रु ग्यास प्रहार गरेको छ । झडपमा एकजना प्रहरी र एकजना सर्वसाधारण सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले बताए । उनका अनुसार स्थिति नियन्त्रणमा […]
थप पुरा समाचारको लागि