ब्लड मनीको कथामा बनेको ‘कोशेढुंगा’लाई सकारात्मक प्रतिक्रिया

काठमाडौं । फिल्म ‘कोशेढुंगा’ले सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया पाएको निर्माताको भनाइ छ । ‘जति पनि दर्शकले चलचित्र हेर्नु भएको छ, एकदम राम्रो भनिरहनुभएको छ । मन छुने चलचित्र भन्नुभएको छ’ निर्देशक सरोज पौडेलले भने, ‘जति शो पाएको छ, दुवै दिन उच्च अकुपेन्सीमा चलिरहेको छ ।’ उनले क्रमशः अकुपेन्सी […]
थप पुरा समाचारको लागि