कृष्ण केसीको संगीतमा ‘त्यो मान्छेले छाडा बोल्यो’ सार्वजनिक

कृष्ण केसीको संगीतमा ‘त्यो मान्छेले छाडा बोल्यो’ सार्वजनिक

‘भर्खरै कलिलो बैंश चढेको बेला कस्तो कस्तो मान्छे भेट हुनी होला म त १७ टेकेकी नानी त्यो मान्छेले छाडा बोल्यो शरम नमानी’ कृष्ण केसीको संगीतमा नयाँ गीत ‘त्यो मान्छेले छाडा बोल्यो…’ युट्युबमा सार्वजनिक भएको छ । यो डान्सिङ ट्रयाकमा समीक्षा अधिकारीको स्वर छ । केसीको शब्द तथा संगीत रहेको गीतमा योगेशकाजीको एरेन्ज छ । आफ्नो […]

थप पुरा समाचारको लागि
TOP