रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार
१५ भदौ, काठमाडौं । वर्ष २०८१ का लागि पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गरिएको छ । २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित र साउन १५ गते संक्षिप्त सूची प्रकाशित भएको थियो । सोही सूचीबाट छालबाटोले पुरस्कार जितेको हो । ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको […]
थप पुरा समाचारको लागि