इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको हुथी विद्रोहीको दाबी
१५ भदौ, काठमाडौं । इजरायलको आक्रमणमा परी यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन् । हुथी विद्रोहीहरूको भनाइमा गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो, किनभने यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो । समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी […]
थप पुरा समाचारको लागि