साफ यू-१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग खेल्दै

१५ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । ५ खेलमा १ जित मात्र निकालेको नेपालको उपाधि सम्भावना सकिएको हो । […]
थप पुरा समाचारको लागि