टोटनहाम घरेलु मैदानमा बर्नमाउथसँग पराजित

१५ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहाम हटस्परले घरेलु मैदानमै हार बेहोरेको छ। टोटनहामलाई एएफसी बर्नमाउथले १–० ले पराजित गर्यो। बर्नमाउथको जितमा ब्राजिली फरवार्ड एभानिल्सनले खेलको पाँचौं मिनेटमा गरेको गोल निर्णायक बन्यो। खेल अवधिभर बर्नमाउथले टोटनहामलाई दबाबमा राख्दै दर्जनबढी अवसर सिर्जना गरेको थियो । यसअघि टोटनहामले म्यान्चेस्टर सिटीलाई उसकै मैदान एतिहादमा २–० ले हराएको […]
थप पुरा समाचारको लागि