विपन्न परिवारलाई गाउँपालिकाले दियो पक्की घर उपहार

१५ भदौ, विराटनगर । कानेपोखरी गाउँपालिका-३ कोलटोलकी दागे चौधरीले जीवनभर मिहिनेत गर्दा पनि घर बनाउन सकिनन् । दैनिकी मजदुरी गरेर गुजारा गर्ने चौधरीको घर परालले छाएको सानो छाप्रो थियो । तर, हिजोआज उनी पक्की घरमा बस्छिन् । अतिविपन्न चौधरीलाई कानेपोखरी गाउँपालिकाले घर बनाएर दिएको छ । फुस्को घरमा बस्दै आएकी चौधरी भुईं ढलाई गरी टिनको […]
थप पुरा समाचारको लागि