‘शिवांश’ कात्तिक २७ मा रिलिज हुने

‘शिवांश’ कात्तिक २७ मा रिलिज हुने

काठमाडौं । फिल्म ‘शिवांश’ कात्तिक २७ गते रिलिज हुने भएको छ । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । पोखरामा छायांकन गरिएको फिल्मको यतिबेला पोस्टप्रोडक्सन कार्य भैरहेको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको […]

थप पुरा समाचारको लागि
TOP