माल्टामा गुञ्जियो ‘नेपथ्य’, अमृतले ‘उडायो रेलैले’ गाउँदा नाचे बेनी ग्रिमा

माल्टामा गुञ्जियो ‘नेपथ्य’, अमृतले ‘उडायो रेलैले’ गाउँदा नाचे बेनी ग्रिमा

आटार्ड (माल्टा) । अफ्रिका र युरोप बीचको भूमध्य सागरमा थोप्लाजस्तो अनकन्टार टापु । सिङ्गो देशको जनसंख्या पाँच लाखभन्दा केही बढी । नेपालीको संख्या अनुमानित करिब १० हजार । ‘कन्सर्टको घोषणा गरिसक्दा पनि यहाँका मानिसले नेपथ्य आउला भनेर पत्याइरहेका थिएनन्,’ आयोजक टोलीका आकाश गुरुङ भन्छन्, ‘बुधबार २५ सयभन्दा बढी दर्शक हलभरि नाचिरहेको क्षण मलाई लाग्यो- असम्भव […]

थप पुरा समाचारको लागि
TOP