बन्दीपुर केबुलकारको आईपीओ २१ लाखले भरे, आज अन्तिम दिन

१५ भदौ, काठमाडौं । आम सर्वसाधारणका लागि खुलेको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन बाँकी रहँदा २१ लाखले भरेका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार २१ लाख ३१ हजार ७० जनाले आवेदन दिएका छन् । ती आवेदकबाट २ करोड ५५ लाख कित्ता माग भएको छ । आजसम्म आवेदन दिन सकिने भएकाले […]
थप पुरा समाचारको लागि