हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डमा आवेदन खुल्यो

हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डमा आवेदन खुल्यो

१५ भदौ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा सञ्चालन हुने म्युचुअल फन्ड ‘एचएलआई लार्ज क्याप फन्ड’मा लगानी आवेदन खुलेको छ । कुल ४० करोड इकाइमध्ये २० करोड इकाइ विभिन्न संघसंस्था तथा सर्वसाधारणका लागि आजदेखि निष्कासन गरिएको योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले जनाएको छ । बाँकी २० करोड कित्ता कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई छुट्याइएको […]

थप पुरा समाचारको लागि
TOP