चीनमा रहेका प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको भ्रमण

चीनमा रहेका प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको भ्रमण

१५ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको उनको सचिवालयले जनाएको छ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीन भ्रमणमा छन् […]

थप पुरा समाचारको लागि
TOP