कान्तिपुर फिल्म एकेडेमीले नाटक घर संचालनमा ल्याउने

कान्तिपुर फिल्म एकेडेमीले नाटक घर संचालनमा ल्याउने

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले नाटक घर संचालनमा ल्याउने भएको छ । विश्व रंगमञ्च दिवसको अवसरमा बिहीबार अभिनेता राजेश हमालले निर्माण हुन लागेको थिएटर शिलान्यास गरे । ९ वर्षदेखि फिल्म निर्माण र अभिनय विषयमा पठनपाठन गर्दै आएको एकेडेमीले नक्साल गैरीधाराको परिसरमा नाटक घर संचालनमा ल्याउन लागेको हो । फिल्म र नाटकलाई जोडेर अघि बढाउने उद्देश्यले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP