काउलीको भाउ घट्यो, प्रतिकिलो कति ?

१५ भदौ, काठमाडौं । बजारमा काउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले काउलीको भाउ घटेको देखाएको हो । बजारमा स्थानीय र तराई गरी २ प्रकारका काउली किन्न पाइन्छ । समितिको तथ्यांकले आज आइतबार दुवै काउलीको भाउ घटेको देखाएको हो । आज कालीमाटी बजारमा स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ८० […]
थप पुरा समाचारको लागि