गेटा मेडिकल कलेलमा सत्याग्रह सुरु गर्दै डा. केसी

१६ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै प्रा.डा गोविन्द केसीले गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्न लागेका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्रकार सम्मलेन गर्दै छन् । १ बजेदेखि सत्याग्रह सुरू गर्न लागेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए […]
थप पुरा समाचारको लागि