निजामती विधेयकमाथि एकसरो छलफल सकियो, अवकाशको उमेर हदबारे अनौपचारिक छलफल चल्दै

१५ भदौ, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमाथिको एकसरो छलफल सकिएको छ । आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म समितिको बैठक बसेको थियो । विधेयकमा १४७ वटा दफा रहेका छन् । सबै दफामाथि एकसरो छलफल सकिएको छ । कतिपय मिल्न बाँकी रहेका विषयमा अनौपचारिक छलफल चलिरहेको छ । मिल्न […]
थप पुरा समाचारको लागि