सहकारी क्षेत्रमा चुनौतीहरू गहिरिंदै गएको देखिन्छ : उपाध्यक्ष घिमिरे

सहकारी क्षेत्रमा चुनौतीहरू गहिरिंदै गएको देखिन्छ : उपाध्यक्ष घिमिरे

१५ भदौ, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गरेर अगाडी बढ्नुपर्ने बताएकी छन् । महिलाहरुकै नेतृत्व र ब्यबस्थापनमा सञ्चालन भएको अक्षयकोष बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभाको काठमाण्डौमा उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई सामना गरेर मात्रै सहकारीलाई दिगो र विश्वासिलो […]

थप पुरा समाचारको लागि
TOP